चितवन . – आज देशभरकै मौसम बद्ली भएको छ । आज केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहानैदेखि केही ठाउँमा पानी परिरहेको छ । पश्चिमका धेरैजसो ठाउँमा आइतबार ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले अनुमान गरेका छन् ।

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |