भरतपुर अस्पतालका मेसु डा श्रीराम तिवारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अस्पतालको आइसोलेसनको कक्षबाट फेसबुक पेजबाट लाइभमा बोल्दै डा तिवारीले आफ्नो स्वास्थ्य अवस्था राम्रो हुदै गइरहेको बताए ।
डा तिवारी सहित अन्य तिन जनामा कोरोना संक्रमण भेटिए पछि अस्पतालकै आइसोलेसनमा बसेका थिए ।
र यो पनि पढ्नुहोस

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |