शंखरचोक चितवनका बराल भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको सचिब नियुक्त

Image may contain: 1 person, sunglasses
श्रोत : फेसबुक 



पश्चिम चितवनको शंकरचोक स्थायी निवासी ई. सन्जिब बराल भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको सचिब नियुक्त भएका छन् |
लामो समयदेखि प्रशासनिक कुशलता प्रस्तुत गरेका बराल नेपाल सरकार सिंचाई मन्त्रालय अन्तर्गत रास्ट्रिय गौरवका आयोजना मानिने भेरी बबई डाइभर्सन बहुउदेशीय आयोजना प्रमुख भएर काम गरेका थिए |

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post