अफ्रिका देखि दक्षिण एसियासम्मका लियो द्वारा एकैदिन वृक्षारोपण कार्यक्रम सम्पन्न

लियो जिल्ला परिषद् अन्तर्गत पर्ने पाँच क्लब र विभिन्न देशका लियोहरुको समन्वयमा सामुहिक वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ | अफ्रिका महादेशको  नाइजेरिया देखि भारत, बंगलादेश र श्रीलंका सम्मका लियोहरु बीचको समन्वयमा  बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ |

लियो जिल्ला परिषद ३२५ वि १ नेपाल अन्तर्गत पर्ने ४ वटा क्लबहरु लियो क्लब अफ काठमान्डू सामाखुसी, लियो क्लब अफ काठमान्डू मखमली, लियो क्लब अफ काठमान्डू मनमैजु, लियो क्लब अफ काठमाडौं माछापोखरी र लियो क्लव अफ काठमान्डू देउराली बाट सामुहिक रुपमा एकै समयमा आ-आफ्नो ठाउँमा वृक्षारोपण कार्य्रक्रम सम्पन्न गरेका छन् |

फोटोहरु :








  

2 Comments

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

  1. There were 5 clubs involved in context of Nepal. You have missed Leo Club of Kathmandu Machhapokhari. It would be more better if you add all the information. Thank you.

    ReplyDelete
    Replies
    1. Sorry for the mistake. We have updated it. Thank you for your correction/concern.

      Delete

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post